FAQs Complain Problems

FAQ

कावासोती नगरपालिकाको जम्मा घरधुरी संख्या १४,१०४ रहेको छ ।

२०६८ सालको जनगणना अनुसार कावासोती नगरपालिकाको जम्मा जनसंख्या ६२,४२१ छ। जस मध्ये पुरुष २८,६१६ र महिला ३३,८०५ छन् ।

कावासोती नगरपालिका १७ वटा वडाहरू मिलि  बनेकाे हाे । यस नगरपालिकाले  १०८.३४ व.कि.मि. क्षेत्रफल ‌ओगटेकाे छ ।