FAQs Complain Problems

घ बर्गको निर्माण ब्यवसायीको प्रमाणपत्र नबिकरण

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
सम्वन्धित शाखा/उप - शाखा प्रमुख
सेवा दिने कार्यालय: 
न.पा.को कार्यालय
सेवा शुल्क: 
रु. १०,०००
आवश्यक कागजातहरु: 

१ सम्बन्धीत को निबेदन

२ कर चुक्ताको प्रमाण पत्र

३ अधिल्लो बर्ष नबिकरण भएको कागजात

४ नगरपालीकाले तोके बमोजीम दस्तुर बुझाएको रसिद