FAQs Complain Problems

समाचार

नक्सा पास

लाग्ने समय: 
दर्ता प्रक्रिया १ देखि ७ दिन त्यसपछि १५ दिनमा प्रथम चरण प्रकृया बमोजिम नक्सा पास
जिम्मेवार अधिकारी: 
सम्वन्धित शाखा/उप - शाखा प्रमुख
सेवा दिने कार्यालय: 
भवन तथा बस्ती विकास उप - शाखा
सेवा शुल्क: 
न.पना. ले तोकेको दर रेट अनुरुप
आवश्यक कागजातहरु: 

१  न.पा. ले उपलब्ध गराएको नक्सा पास दरखास्त फाराम

२. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि

३. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट)

४. नागरिकता प्रमाण पत्रको प्रतिलिपि

५. नगरपालिकामा सुचिकृत कन्सल्टेन्सी फर्म द्वारा भवन निर्माण आचार संहिता बमोजिम तयार भएको नक्सा डिजाइन

६. चालु आ.व. को मालपोत कर तिरेको रसिद