FAQs Complain Problems

समाचार

योजना सम्झौता एवं भुक्तानी सम्बन्धमा

लाग्ने समय: 
प्रक्रिया पुरा भए लगत्तै
जिम्मेवार अधिकारी: 
योजना अनुगमन उपशाखा
सेवा दिने कार्यालय: 
न.पा.को कार्यालय
सेवा शुल्क: 
नि.शुल्क
आवश्यक कागजातहरु: 

१. वडा भेलाबाट उपभोक्ता समिति गठनको निर्णयको प्रतिलिपि निवेदन

२. नगरपालिकाको स्विकृत योजना

३. योजना सम्झौता खाता

४. उपभोक्ता समितिको बैक खाता

५. नापी किताव, कार्य सम्पन्न प्रतिवेदन, अनुगमत तथा मुल्याङकन, खर्चको विवरण, सार्वजनिक परिक्षणको निर्णयको प्रतिलिपि

६. रकम भुक्तानी माग निवेदन

७. वडा समितिको सिफारिस

८. लागत सहभागिताको योजनाका लागी प्राविधिक लागत अनुमान अनुसार न.पा.को बैंक खातामा रकम जम्मा गरेको सक्कल बैंक भौचर