FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत, ज्येष्ठ नागरिक, एकल, अपाङग, दलित बालबालिकाका लागि परिचय पत्र बनाउन

लाग्ने समय: 
रकम निकाशा भए पछि
जिम्मेवार अधिकारी: 
सामाजीक बिकास शाखा
सेवा दिने कार्यालय: 
वडा कार्यालय र न.पा.को कार्यालय
सेवा शुल्क: 
नि.शुल्क
आवश्यक कागजातहरु: 

१. नगरपालिका बाट प्राप्त निवेदन

२. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि

३. पासपोर्ट साईजको २ प्रति फोटो

४. नाता प्रमाणित प्रमाण–पत्र

५. एकल महिलाको लागि पतिको मृत्यु दर्ताको प्रमाण पत्रको प्रतिलिपि

६. अशक्तका लागि अशक्तताको प्रमाणित कागजको प्रतिलिपि समाज कल्याण अधिकृत बाट श्रेणी करण गरिएको परिचय पत्र

७. नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि हकवालाको नागरीकता प्रमाण पत्रको प्रतिलिपि सहित १ प्रति फोटो