FAQs Complain Problems

समाचार

घर जग्गा मूल्याङ्कन बैदेशिक प्रयोजनको लागि

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
भु उपयोग तथा भवन नियमन शाखा
सेवा दिने कार्यालय: 
न.पा.को कार्यालय
सेवा शुल्क: 
२० लाख भन्दा कम भएमा प्रतिलाख रु.७५।– र बढी भएमा प्रतिलाख रु.१००।–
आवश्यक कागजातहरु: 

१. निवेदन

२. सम्बन्धित वडा अध्यक्षको सिफारिस

३. ना.प्र. पत्रको प्रतिलिपि

४. घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि

५. कित्ता नापी नक्सा (ब्लु प्रिन्ट)

६. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि

७. चालु आ.व. को मालपोत कर तिरेको रसिद

८. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

९. आवश्यक भएमा सर्जमिन मुचुलका